Happy Dashain to all Hindu spread all around the world. Chance to win Z33 smart watch: Follow our post on Facebook/instagram for more details to win smart watch Z33
  • +977 9841234368; info@brother-mart.com
  • ALL WEEK FROM 9 AM TO 9 PM

काेराेना अपडेट : अरु तीन नेपालीलाई पनि कोरोना भाइरस संक्रमणको आशंका

by Ashim Prasai on January 28, 2020

काठमाण्डौ - नेपालमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भईसकेको छ । यो भाइरसको संक्रमणमा परेका एक नेपालीलाई उपचार पछि डिस्चार्ज गरिएको छ । तर अरु थप ३ जनालाई पनि यो भाइरसको संक्रमण भएको आशंका गरिएको छ । 

Corona virus nepal

Corona virus

उनीहरुबारे केही जानकारी खुलाइएको छैन । एक जना बिरामीलाई भने ग्राण्डी हस्पिटलबाट टेकु अस्पतालमा रेफर गरिएको छ । यसरी संक्रमणकाे आशंका लागेका व्यक्तिलाई विमानस्थलबाट साेझै अस्पतालमा ल्याउन र उपचारका लागि छुट्टै ३ जना विशेषज्ञ डाक्टरको टोली खटिएको छ । 

कोरोना भाइरसको आशंका गरिएका विरामीलाई अस्पतालमा छुट्टै कक्षमा राखेर उपचार थालिएको टेकु अस्पतालले जनाएको छ । 

LEAVE A COMMENT

Please note, comments must be approved before they are published


BACK TO TOP