Covid-19 update: Because of the lockdown imposed by local authorities and central government some of the delivery have been impacted. Essential items will be delivered as regular basis. Stay in touch with us for more details. Stay safe! Happy shopping!
  • +977 9841234368; info@brother-mart.com
  • ALL WEEK FROM 9 AM TO 9 PM

कोरोना महामारीको:कुन देशमा कतिको मृत्यु ? (सूचीसहित)

by Ashim Prasai on March 29, 2020

काठमाडौँ : कोरोना भाइरसका कारण आज मात्रै थप  चार हजार भन्दा धेरैको मृत्यु भइसक्यो । यसको तीव्र फैलावट देखेर वैज्ञानिकहरु र शक्तिशाली देश समेत चिन्तित बनेका छन् ।

डब्लूएचओको पछिल्लो तथ्यांक अनुसार  २८ हजार ८ सयको मृत्यु भइसकेको छ । यसबीचमा १ लाख ३७ हजार ३ सय ६४ को उपचार पनि भएको छ ।

तथ्यांक अनुसार ४ लाख ५६ हजार नयाँ संक्रमित हुन् । चीनबाट सुरु भएको महामारीको सबैभन्दा धेरै असर अहिले अमेरिकामा परेको छ  १ हजार ७ सय भन्दा धेरैको मृत्यु भएको छ । अमेरिकाको संक्रमित संख्या इटाली, चीन र स्पेनको भन्दा ठूलो हो ।

कहाँ कस्तो अवस्था ?

अमेरिका
संक्रमित : १ लाख ५ हजार ७ सय २६
मृत्यु : १ हजार ७ सय ३०
उपचार : २ हजार ५ सय ३८
गम्भीर अवस्थामा : २ हजार ४ सय ९४

इटाली
संक्रमित : ८६ हजार ४ सय ९८
मृत्यु : ९ हजार १ सय ३४
उपचार : १० हजार ९ सय ५०
गम्भीर अवस्था : ३ हजार ७ सय ३२

चीन
संक्रमित : ८१ हजार ३ सय ९४
मृत्यु : ३ हजार २ सय ९५
उपचार : ७४ हजार ९ सय ७१
गम्भीर : ८८६

स्पेन
संक्रमित : ७२ हजार २ सय ४८
मृत्यु : ५ हजार ८ सय १२
उपचार : १२ हजार २ सय ८५
गम्भीर : ४१६५

जर्मनी
संक्रमित : ५३ हजार ३ सय ४०
मृत्यु : ३ सय ९९
उपचार : ६ हजार ६ सय ५८
गम्भीर : १ हजार ५ सय ८१

इरान
संक्रमित : ३५ हजार ४ सय ८
मृत्यु : २ हजार ५ सय १७
उपचार : ११ हजार ६ सय ७९
गम्भीर : ३ हजार २ सय ६

फ्रान्स
संक्रमित : ३२ हजार ९ सय ६४
मृत्यु : १ हजार ९ सय ९५
उपचार : ५ हजार ७ सय 
गम्भीर : ३ हजार ७ सय ८७

युके
संक्रमित : १७ हजार ८९
मृत्यु : १ हजार १९
उपचार : १ सय ३५
गम्भीर : १ सय ६३

स्वीटजरल्याण्ड
संक्रमित : १३ हजार ३ सय ७७
मृत्यु : २४२
उपचार : १५३०
गम्भीर : २०३

नेदरल्याण्ड 
संक्रमित : ९७६२
मृत्यु : ६३९
उपचार : ३
गम्भीर : ७६१

दक्षिण कोरिया
संक्रमित : ९४७८
मृत्यु : १४४
उपचार : ४८११
गम्भीर : ५९

बेल्जियम
संक्रमित : ९१३४
मृत्यु : ३५३
उपचार : १०६३
गम्भीर : ७८९

अष्ट्रिया
संक्रमित : ८०३०
मृत्यु : ६८
उपचार : २२५
गम्भीर : १२८

टर्की
संक्रमित : ५६९८
मृत्यु : ९२
उपचार : ४२
गम्भीर : २४१

पोर्चुगल
संक्रमित : ५१७०
मृत्यु : १००
उपचारः ४३
गम्भीर : ८९

क्यानडा
संक्रमित : ४७५७
मृत्यु : ५५
उपचार : ३५४
गम्भीर : १२०

नर्वे
संक्रमित : ३९७२
मृत्यु : २०
उपचार : ७
गम्भीर : ७६

अष्ट्रेलिया
संक्रमित : ३६३५
मृत्यु : १४
उपचार : १७०
गम्भीर : २३

ब्राजिल
संक्रमित : ३४७७
मृत्यु : ९३
उपचार : ६
गम्भीर : २९६

इजरायल 
संक्रमित : ३४६०
मृत्य’ : १२
उपचार : ८९
गम्भीर : ५०

स्वेडेन
संक्रमित : ३६९
मृत्यु : १०५
उपचार : १६
गम्भीर : २१४

मलेसिया
संक्रमित : २३२०
मृत्यु : २७
उपचार : ३२०
गम्भीर : ५४

पाकिस्तान
संक्रमित : १४१५
मृत्यु : १२
उपचार : २९
गम्भीर : ७

जापान
संक्रमित : १४९९
मृत्यु : ४९
उपचार : ४०४
गम्भीर : ५६

रुस
संक्रमित : १२६४
मृत्यु : ५
उपचार : ४९
गम्भीर : ८

साउदी अरब
संक्रमित : १२०३
मृत्यु : ४
उपचार : ३७
गम्भीर : ६

भारत

संक्रमित : ९३३
मृत्यु : २०
उपचार : ८४
गम्भीर : छैन

सिंगापुर
संक्रमित : ८०२
मृत्यु : २
उपचार : १९८
गम्भीर : १९

इराक
संक्रमित : ५०६
मृत्यु : ४२
उपचार : १३१
गम्भीर : छैन

युएई
संक्रमित : ४६८
मृत्यु : २
उपचार : ५२
गम्भीर : २
हालसम्म नेपालमा पनि कोरोना संक्रमितको संख्या ५ पुगिसकेको छ । जसमध्ये एकजना उपचारपछि घर फर्किसकेका छन् । तीनजनाको अस्पतालमा उपचार भइरहेको छ । एकजना पछिल्लो संक्रमितलाई भने घरमै होम क्वारेन्टाइनमा राखिएको छ । मृत्युको घटना भने नेपालमा भएको छैन ।

Source: WHO

 

 

 

 

LEAVE A COMMENT

Please note, comments must be approved before they are published


BACK TO TOP