We are extremely happy to announce to our valued customer that we have resumed delivery to most part of Nepal with optimum precaution for COVID-19, So, just relax and shop from Brother-mart.com, also you can earn money by referring product from our shop. Visit partner section of the menu for more details!
  • +977 9841234368; info@brother-mart.com
  • ALL WEEK FROM 9 AM TO 9 PM

लकडाउन बढीमा १४ दिन थप्ने उच्चस्तरीय समितिको निर्णय

by Ashim Prasai on March 29, 2020

काठमाडौं । कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समन्वय समितिको बैठकले जारी लकडानको समय थप्ने निर्णय गरेको छ।  उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको सो समितिको आइतबार बसेको लकडाउन ७ देखि बढीमा १४ दिन थप्ने निर्णय गर्दै यो प्रस्ताव मन्त्रिपरिषदमा पठाएको छ।

आजै ४ बजे मन्त्रिपरिषदको बैठक बोलाइएको छ भने मन्त्रिपरिषद्ले यसबारे आवश्यक निर्णय लिनेछ ।

Source: Rato pati 

LEAVE A COMMENT

Please note, comments must be approved before they are published


BACK TO TOP