Skip to product information
1 of 2

Sajilo Gadget

SanDisk 128GB Extreme microSDXC UHS-I Memory Card with Adapter

SanDisk 128GB Extreme microSDXC UHS-I Memory Card with Adapter

Regular price Rs4,199.00 NPR
Regular price Rs5,299.00 NPR Sale price Rs4,199.00 NPR
Sale Sold out
Shipping calculated at checkout.

SanDisk 128GB Extreme microSDXC UHS-I Memory Card with Adapter - C10, U3, V30, 4K, A2, Micro SD - SDSQXA1-128G-GN6MA

SD Memory Card

SanDisk updated their Extreme SD cards with a new higher read speed and A2 performance. The new Extreme 160MB/s UHS-I microSD card offers up to 160MB/s read speed when used in SanDisk’s own reader. When used in other UHS-I card readers or even older SanDisk readers its performance is lower. The A2 performance means the card will maintain at least 4,000 random read and 2,000 randrom write operations per second, making it ideal for use in smartphones, tablets and mobile devices for expanded storage. The card is also V30 performance rated to provide at least 30MB/s continuous write speed for 4K video recording.

SD Card

View full details

Customer Reviews

No reviews yet
0%
(0)
0%
(0)
0%
(0)
0%
(0)
0%
(0)

Customer Reviews

No reviews yet
0%
(0)
0%
(0)
0%
(0)
0%
(0)
0%
(0)

अब ढुक्कले Online Shopping गर्नुहोस

किन भने Brother-mart Online Shopping एउटा बिस्वशिलो स्टोर हो, जसले बिगत ६ वर्ष देखि नेपाली दाजु भाई दिदि बहिनि हरुलाई सरल र सुलभ तरिका ले सेवा दिदै आईरहेको छ | हाम्रो समानहरु पुर्व झापा देखि पचिम महाकाली सम्म को जनता ले प्रयोग गर्नु हुन्छ | कुनै प्रस्न छ भने हामीलाई सम्पर्क गर्न सक्नु हुन्छ (९८०१८७७८५६ अथवा info@brother-mart.com)

  • दुर्त ढुवानी सेवा 🚚

    जति तपाइलाई आफ्नो हातमा समान लिन हतारो छ तेती नै हामीलाई नि तपाइको समान छिटो भन्दा छिटो पुराउने जिम्मेवारी अनुभूति भएको छ |

धेरै जना तपाई हरु जस्तो ले सोध्नु भएको प्रस्न?

What is the warranty of the Product?

हाम्रो स्टोर मा भएका प्राय समान को ६ महिना देखि २ वर्षको वारेन्टी हुन्छ| थप जानकारी को लागि ९८०१८७७८५६ मा सम्पर्क गर्नु होला Viber/Whatsapp/NTC/NCELL

Why Buy From Brother-mart?

Brother-mart.com नेपालमा सन् २०१६ देखि सञ्चालनमा रहेको इ-कमर्स कम्पनी हो। नेपालभरका ग्राहकहरूले हामीलाई बिश्वाश गर्दै आउनु भएको छ। र हामीले यो बिश्वाश लाई पूर्ण इमान्दारी पुर्वोक निर्वाह गर्दै आएका छौ र आगामी दिन हरुमा पनि गर्ने छौ भन्ने हामीलाई पुरा बिश्वाश छ।

ढुवानी र वितरण?

नेपालको प्रमुख सहर हरुमा Brother-mart ले ढुवानी दिने छ, हामीलाई पुर्व झापा देखि पश्चिम महाकाली सम्म को ग्राहकहरुले बिश्वाश गर्नु भएको छ

तपाइको बारे थप जानकारी चाहानु हुन्छ भने कृपया हामीलाई यो ९८०१८७७८५६ नम्बर मा सम्पर्क गर्नु होला, धन्यवाद

यस समानको बारेमा थप प्रश्नहरू छन्?

यो समान को बारेमा थप जिज्ञासा वा सवाल छ भने कृपया ९८०१८७७८५६ मा सम्पर्क गर्न सक्नु हुनेछ , हामी Viber/Whatsapp/NTC/NCELL मा उपलब्ध हुन्छौ | तपाईहरुले इमेल मार्फत पनि जानकारी लिन सक्नु हुनेछ इमेल गर्ने ठेगाना info@brother-mart.com