Skip to product information
1 of 3

Brother-mart

Fast Heat Electromax water Heater Instant Faucet Tap Hot Cold Water

Fast Heat Electromax water Heater Instant Faucet Tap Hot Cold Water

Regular price Rs2,499.00 NPR
Regular price Rs3,499.00 NPR Sale price Rs2,499.00 NPR
Sale Sold out
Shipping calculated at checkout.

Fast Heat Electromax water Heater Instant Faucet Tap Hot Cold Water (3000 wt) 

  • कृपया तपाइको धारामा सकेट लाग्छ लाग्दैन सुनिश्चित गर्नुहोस यो मोडेल बेसिन र सिंक मा जोड्न सजिलो हुन्छ
  • वालमा जोडनको लागि L-BO सकेटको आवस्यक पर्न सक्छ
  • पानीको फोर्स १०-२० फिट चाहिन्छ फोर्स पुगेन भने म्यासेज गर्नुहोला मिलाउने ठाउ हुन्छ हामि कल गर्नेछौ
  • आफैले जडान गर्न सकिन्छ
  • फोटोमा देखाइएको जसरि जडान गर्नु होला उल्टो जोडियो भने जल्न सक्छ वा पानि तातो नआउन् सक्छ थप जानकारी को लागि म्यासेज गर्नुहोस या बिल मा भएको नम्बर मा कल गर्नुहोला
Electromax Water Heater
More detail about product 
  • Brand : Electromax 
  • Electric Instant Heating Water Tap Hot and Clod Water Faucet 
  • Instant Heating and warning for Over-temperature 
  • The faucet can be rotated 360 degrees, Suitable for washing vegetables and washing dishes etc 
  • Hot and cold water can be adjusted at any time very easy and convenient to use 
  • Product Material : Metal + Plastic 
  • Product Color : White 

Water Heater Electromax

 

View full details

Customer Reviews

No reviews yet
0%
(0)
0%
(0)
0%
(0)
0%
(0)
0%
(0)

Customer Reviews

No reviews yet
0%
(0)
0%
(0)
0%
(0)
0%
(0)
0%
(0)

अब ढुक्कले Online Shopping गर्नुहोस

किन भने Brother-mart Online Shopping एउटा बिस्वशिलो स्टोर हो, जसले बिगत ६ वर्ष देखि नेपाली दाजु भाई दिदि बहिनि हरुलाई सरल र सुलभ तरिका ले सेवा दिदै आईरहेको छ | हाम्रो समानहरु पुर्व झापा देखि पचिम महाकाली सम्म को जनता ले प्रयोग गर्नु हुन्छ | कुनै प्रस्न छ भने हामीलाई सम्पर्क गर्न सक्नु हुन्छ (९८०१८७७८५६ अथवा info@brother-mart.com)

  • दुर्त ढुवानी सेवा 🚚

    जति तपाइलाई आफ्नो हातमा समान लिन हतारो छ तेती नै हामीलाई नि तपाइको समान छिटो भन्दा छिटो पुराउने जिम्मेवारी अनुभूति भएको छ |

धेरै जना तपाई हरु जस्तो ले सोध्नु भएको प्रस्न?

What is the warranty of the Product?

हाम्रो स्टोर मा भएका प्राय समान को ६ महिना देखि २ वर्षको वारेन्टी हुन्छ| थप जानकारी को लागि ९८०१८७७८५६ मा सम्पर्क गर्नु होला Viber/Whatsapp/NTC/NCELL

Why Buy From Brother-mart?

Brother-mart.com नेपालमा सन् २०१६ देखि सञ्चालनमा रहेको इ-कमर्स कम्पनी हो। नेपालभरका ग्राहकहरूले हामीलाई बिश्वाश गर्दै आउनु भएको छ। र हामीले यो बिश्वाश लाई पूर्ण इमान्दारी पुर्वोक निर्वाह गर्दै आएका छौ र आगामी दिन हरुमा पनि गर्ने छौ भन्ने हामीलाई पुरा बिश्वाश छ।

ढुवानी र वितरण?

नेपालको प्रमुख सहर हरुमा Brother-mart ले ढुवानी दिने छ, हामीलाई पुर्व झापा देखि पश्चिम महाकाली सम्म को ग्राहकहरुले बिश्वाश गर्नु भएको छ

तपाइको बारे थप जानकारी चाहानु हुन्छ भने कृपया हामीलाई यो ९८०१८७७८५६ नम्बर मा सम्पर्क गर्नु होला, धन्यवाद

यस समानको बारेमा थप प्रश्नहरू छन्?

यो समान को बारेमा थप जिज्ञासा वा सवाल छ भने कृपया ९८०१८७७८५६ मा सम्पर्क गर्न सक्नु हुनेछ , हामी Viber/Whatsapp/NTC/NCELL मा उपलब्ध हुन्छौ | तपाईहरुले इमेल मार्फत पनि जानकारी लिन सक्नु हुनेछ इमेल गर्ने ठेगाना info@brother-mart.com