खसी को मासु भन्दा सस्तियो स्मार्टवाच को मूल्य-बुवा लाई उपहार दिने बढदै

by Ashesh prasai September 13, 2023
खसी को मासु भन्दा सस्तियो स्मार्टवाच को मूल्य-बुवा लाई उपहार दिने बढदै

कुनै जमाना थ्यो जब कुशे औंशी मा फलफुल, माछा मासु, दिने चलन थ्यो आफ्नो आफ्नो बुवा लाई-अब जमाना गतिसिल बन्दै गई रहेको छ, धेरै नै काया पल्ट गरि सक्यो इन्टरनेट ले, सत्ता त परिवर्तन गर्ने दम राख्छ इन्टरनेट ले भने उपहार को के कुरा भयो र। ग्राहक भन्नुहुन्छ- खाने कुरा जस्तै खसी को मासु एकछिन मा सकिन्छ तर गद्गेट्स जस्तै स्मार्ट वाच सधै भरि जस्तो लाई हुन्छ।फलफुल, मासु अर्को हफ्ता वा महिना पनि किन्न सकिन्छ, तर अहिले स्मार्ट वाच, फोन बिना सबै थोक खल्लो भए जस्तो लाग्छ, के नपुगे के नपुगे जस्तो

हुन पनि हो, एकछिन आफु संग स्मार्ट वाच, फोन भएन भने कस्तो कस्तो लाग्ने, एकछिन फेसबुक, टिकटक हेरेन भने के नपुगे नपुगे जस्तो, युटुब नहेरे जिन्दगी नै अधुरो जस्तो लाग्ने। बुवा लाई चै मन हुदैन होला र?
आफ्नो बुवा ले पनि त जिन्दगी बिताउनु भयो हाम्रो लागि दुख गरेर, अब के बुवा लाई यो कुशे औंशी मा उपहार नदिनु- अझ खसी को मासु भन्दा सस्तो हुदैछ स्मार्ट वाच रु १००० देखि रु १ लाख सम्म का स्मार्टवाच हरु छन् ब्रदर-मार्ट मा। १ लाख मा सिङ्गै खसी किन्ने कि एउटा २ बर्ष वार्रंटी को स्मार्ट वाच?

१ किलो खसी को मासु लाई सरदर १५०० पर्छ, त्यो ६ जना को परिवार ले नि राम्रो संग पेट भरिन्जेल खान पाको हुदैन सकी हाल्छ, बरु एउटा स्मार्ट वाच उपहार दियो त्यो कम से कम १ वर्ष टिक्छ, त्येसमाथि बुवा पनि खुसि, सबै काम समार्ट वाच ले गर्छ जस्तै फोन गर्ने, म्यासेज हेर्ने पठाउने, स्वास्थ्य को मापन देखि सपै, मासु किन्नु भन्दा त दिगो खालको घडी उपहार दिन ठिक रैछ-एक जना ग्राहक सुनाउनु हुन्छ 

ब्रदर-मार्ट को एप डाउनलोड गर्नुहोस अनि घर बसी बसी शोप्पिंग गर्नुहोस 

Top Sellers

Subscribe YouTube for Updates