मेरा बच्चाहरू यो स्मार्टवाचको कारण सुरक्षित छन्

Kids watch from brothermart

जसले जति सुकै भनोस नेपालमा बच्चाहरु सुरक्षित राखन एकदम चुनौतीपूर्ण काम हो | यो कोलाहालमा बच्चाहरु कहाँ जानछन्, कसले कहाँ कति बेला लान्छ थाहा हुदैन, चाहे त्यो सम्पति, पैसा को लोभमा होस् या अन्य कुनै कारण | तेसमाथि मोबाइल फोन को लत ले त झन् अटिजम को खतरा बडी सक्यो, अभिभावक हरु राम्रो र भरपर्दो विकल्प को खोजिमा छन् जसले यी तमाम समस्याहरुको निवाकरण गरोस |
Shop 4g video calling watch in Nepal at best price
Brother-mart.com ले घडी २०१६ देखि नेपाल भर बेच्दै आएको छ, अब यो पाली बच्चा हरुको लागि एकदम किफाएती अभिभावकको समस्याको निचोड लिएर आएको छ | हो त्यो हो, किड्स स्मार्ट घडी | यो घडी ले बच्चा अनि अभिभावकको प्रमुख समस्या को हल गर्ने छ, जस्तै: फोन को लत हटाऊन मदत गर्ने, अब बच्चाहरु घडी मा खेल खेलेर जानी अनजानमा आफ्नो बौद्धिक शक्ति बढाई रहेका हुनेछन यो घडीमा भएका खेल हरुले, अभिभावक पनि ढुक्क हुनेछन, बच्चा हरुको अवस्था जीपीएस लोकेशन ट्रयाकरले गर्दा, अभिभावक ले अब आफ्नै मोबाइलमा बच्चा हरुको लाइभ लोकेशन ट्रयाक गर्न सक्ने छन् यो घडी लगाइदिएपछि, आफ्नो परिधि भन्दा बाहिर छन् वा केहि कारण सम्पर्क गर्नु परेमा अभिभावकले कल, सन्देश, अनि Video कल मार्फत आफ्ना बच्चाहरुलाई सम्पर्क गर्न सक्नुहुनेछ |

ip67, tracking, simcard kids smartwatch in Nepal
अरु घडी को बिशेषता भनेको, वाटरप्रूफ, अलार्म, टर्चलाइट, निगरानी, रिमोट कन्ट्रोल, आपतकालीन सोस, अभिभावकीय नियन्त्रण, स्वास्थ्य निगरानी, जियो फेन्सिङ, आदि ले गर्दा अहिलेको यो Digital जमाना मा अभिभावक को लागि नभई नहुने उपहार साबित भएको छ यो घडी | जन्म दिन होस् या अन्य कुनै बिशेष दिन, आफन्त प्रियजनले पनि स्मार्ट घडी आफ्ना लागि #१ गिफ्ट को लिस्ट मा राख्नु भएको छ |
यो घडीको जीवन रक्षा गर्न सक्ने बिशेता ले गर्दा यो घडी नेपाल भरि अभिभावकले मन पनि पराउदै आउनु भएको छ | थप यसमा १ बर्षको वार्रंटी पनि भएकोले अभिभावक ले ढुक्क संग किन्दै हुनुहुन्छ |

two way calling kids smartwatch in Nepal-shop on brothermart
केहि घडी हरु हामीले तल दिएका छौ, थप जानकारी त्यहाँ बाट लिन सक्नु हुनेछ भने किन्न अनलाइनमा या हामीलाई सम्पर्क गरेर गर्न सक्नु हुनेछ, सम्पर्क गर्न हामीलाई +९७७९८०१८७७८५६ मा Whatsapp/Viber/NTC/NCELL मा गर्न सक्नु हुनेछ, येदि तपाईको  पसल छ र थोकमा सामान चाहिएको छन् भने कृपया info@brother-mart.com मा सम्पर्क गर्नु होला |

 

 

 

Why Shop from Brother-Mart?

Personal shopping experience with discounts and deals with easy return and exchange with warranty.

Customer service

Professional customer support for all of your questions and concerns

Free Delivery

We deliver free on eligible location and for wide range of products

Earn Money

We help people like you to make money online. Click here to learn more