Boom 311 air birds kam xaina raxa 120 mint play time lekhera matra hunna backup dina nasakne raixa :30 mint pani ramari chaldaina..mero yo returna garnu paro..
Brothermart लाई धेरै धेरै धन्यवाद यही इयरबड मेरो साथीले पहिले ६ हजार रुपैयाँमा किनेको थियो, तर अहिले मलाई मात्र ४ हजार पर्यो। साँच्चिकै राम्रो डिल पाएकोमा धेरै खुशी छु।