Skip to product information
1 of 1

Brother-mart

Foneng Power Bank 10000 mAh

Foneng Power Bank 10000 mAh

Regular price Rs1,499.00 NPR
Regular price Rs1,999.00 NPR Sale price Rs1,499.00 NPR
Sale Sold out
Shipping calculated at checkout.

Power Bank Foneng 10000 mAh | Powerful Charging | Fast Charging 

Power Bank with micro USB | Portable Power Bank | 



Product details 

  • Capacity:9001-10000(mAh), 10000mah
  • Output Interface: Micro USB
  • Input Interface: Micro USB, USB Type C
  • Supports Solar Energy: No
  • Battery Type: Li-Polymer Battery
  • Place of Origin: Guangdong, China
  • Brand Name: FONENG
  • Model Number:mate100
  • Dimension:136*68*15.5mm
  • Weight:225.3g
  • Socket Type: USB Port
  • Features: Portable
  • Is LED Lamp Illumination: No
  • Outport:5V 2.1A/2.1A
  • Input:5V/2.1A
  • Item: Portable Powerbank
  • Material: ABS+PC Fire Proof
  • Warranty:12 Months
  • Type: Emergency
  • Certification:CE/FCC/RoHS/MSDS/UN38.3
  • Color: Black/White
  • Product Name: Portable Power Bank

 

View full details

अब ढुक्कले Online Shopping गर्नुहोस

किन भने Brother-mart Online Shopping एउटा बिस्वशिलो स्टोर हो, जसले बिगत ६ वर्ष देखि नेपाली दाजु भाई दिदि बहिनि हरुलाई सरल र सुलभ तरिका ले सेवा दिदै आईरहेको छ | हाम्रो समानहरु पुर्व झापा देखि पचिम महाकाली सम्म को जनता ले प्रयोग गर्नु हुन्छ | कुनै प्रस्न छ भने हामीलाई सम्पर्क गर्न सक्नु हुन्छ (९८०१८७७८५६ अथवा info@brother-mart.com)

  • दुर्त ढुवानी सेवा 🚚

    जति तपाइलाई आफ्नो हातमा समान लिन हतारो छ तेती नै हामीलाई नि तपाइको समान छिटो भन्दा छिटो पुराउने जिम्मेवारी अनुभूति भएको छ |

धेरै जना तपाई हरु जस्तो ले सोध्नु भएको प्रस्न?

What is the warranty of the Product?

हाम्रो स्टोर मा भएका प्राय समान को ६ महिना देखि २ वर्षको वारेन्टी हुन्छ| थप जानकारी को लागि ९८०१८७७८५६ मा सम्पर्क गर्नु होला Viber/Whatsapp/NTC/NCELL

Why Buy From Brother-mart?

Brother-mart.com नेपालमा सन् २०१६ देखि सञ्चालनमा रहेको इ-कमर्स कम्पनी हो। नेपालभरका ग्राहकहरूले हामीलाई बिश्वाश गर्दै आउनु भएको छ। र हामीले यो बिश्वाश लाई पूर्ण इमान्दारी पुर्वोक निर्वाह गर्दै आएका छौ र आगामी दिन हरुमा पनि गर्ने छौ भन्ने हामीलाई पुरा बिश्वाश छ।

ढुवानी र वितरण?

नेपालको प्रमुख सहर हरुमा Brother-mart ले ढुवानी दिने छ, हामीलाई पुर्व झापा देखि पश्चिम महाकाली सम्म को ग्राहकहरुले बिश्वाश गर्नु भएको छ

तपाइको बारे थप जानकारी चाहानु हुन्छ भने कृपया हामीलाई यो ९८०१८७७८५६ नम्बर मा सम्पर्क गर्नु होला, धन्यवाद

यस समानको बारेमा थप प्रश्नहरू छन्?

यो समान को बारेमा थप जिज्ञासा वा सवाल छ भने कृपया ९८०१८७७८५६ मा सम्पर्क गर्न सक्नु हुनेछ , हामी Viber/Whatsapp/NTC/NCELL मा उपलब्ध हुन्छौ | तपाईहरुले इमेल मार्फत पनि जानकारी लिन सक्नु हुनेछ इमेल गर्ने ठेगाना info@brother-mart.com